टिकटकले मानिसलाई समय कटाउन धेरै सहयोग गरेको देखिन्छ ।टिकटकमा सामान्य मानिस मात्र नभएर युवराज्ञी हिमानी शाह देखि नेपालकी चर्चित नायिका करिश्मा मानन्धर समेत व्यस्त देखिन्छन् ।

केही दिन अघिमात्र छोरी पूर्णिका शाहको साथमा युवराज्ञी हिमानी शाहलाई टिकटक भिडियोमा देखिएको थियो ।शनिबारदेखि टिकटकमा जोडिएकी चर्चित नायिका करिश्मा मानन्धरले आफू अभिनित चलचित्र ।

‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।टिकटक एक चीनीयाँ एप हो जहाँ फिल्मका गित तथा अन्य मानिसको डाइलगमा आफूले हुबहु नक्कल गर्न मिल्दछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार