केही हप्ता अगाडिसम्म नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको वि’वा’द चलिरहेको छ । उनै, साम्राज्ञीले सामाजिक संजालमा कालो पहिरनमा केही तस्वीहरु पोष्ट गरिन् ।

यसैले, साम्राज्ञी अब लकडाउनको समयमा भएका वि’वा’दबाट टाढा रहेर करिअरमा फोकस गर्ने मुडमा देखिएकी छिन् ।

जसमा उनी विन्दास देखिएकी छिन् । आफ्नी आमाको जन्मदिनमा समेत निकै चञ्चल देखिएकी यी सुन्दरीले आफू पछि हट्ने यूवती नभएको बारम्बार बताउँदै आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार