काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ मा बिहानै जेठाजुले बुहारीको ह”त्या गरेका छन् । साविक डराउने पोखरी गा.वि.स. वडा नं ७ अधिकारी थोक माथिल्लो गाउँमा बिहान ६ः३० को समयमा जेठाजु सुदर्शन अधिकारीले बुहारी रञ्जना तिमल्सिना अधिकारीको घाँटिमा बन्च”रोले प्र’हार गरी ह”त्या गरिएको स्थानिय विनोद प्रसाद अधिकारीले जानकारी दिए ।

घरमा मृ”तक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा विष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी, जेठाजु सुदर्शन अधिकारी बस्दै आएका छन् । मृ”तक महिलाको अन्दाजी ११ वर्षिय छोरालाई भने उनि तिजमा माईत जाँदा उतै छोडेर आएको स्थानिय अधिकारीले बताए ।

मृ”तक रञ्जना र श्रीमान तल्लो घरमा सुत्न आउने र खाना खान माथिल्लो घरमा जाने गरेको स्थानियले बताए । मृ”तक रञ्जना डराउने पोखरी स्वास्थ्य चौकीको कर्मचारी हुन् । राती सामान्य घर झ’ग’डा भएको र विहान भाँडा माझ्न लागेको ठाउँमा जेठाजु सुर्दशनले पछाडीबट बञ्चराले टाउकोमा प्र”हार गरेर लडाएको त्यसपछि महिलाको घाँ’टीमै हा’नेर ह”त्या गरेको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

ह”त्या आरोपीत जेठाजु सुदर्शन अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्र’हरी कार्यलयका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । घ’ट’नास्थलमा अहिले जिल्ला प्र’हरी कार्यालय काभ्रेका डिएस्पी कुमार विक्रम थापाको नेतृत्वमा प्र’हरी पुगिसकेको र थप अनु’सन्धान भईरहेको प्र’हरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार