काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले धा’रिलो ह’ति’यार (ब’ञ्चरो) प्र’हार गरी बुहारीको ह”त्या गरेका छन् ।

दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया कान्छी बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्र’हार गरी ह”त्या गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेकी रञ्जनालाई पछाडिबाट बन्चरो प्र’हा’र गरेका थिए ।

ब’न्चरो प्र’हारबाट रन्जनाको घ’ट’नास्थलमै मृ’त्यु भएको स्थानीयले बताएका छन् । नजिकै घरमा रहेकी बुहारीलाई बञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्र’हरी हि”रासतमा छन् ।

घरायसी झै–झ”गडाको कारण रन्जनाको ह”त्या भएको प्र’हरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी प्रहरीले मृ’तकको श’व पो’ष्टमा’र्टमको लागि पठाइएको र घ’ट’नाको बारेमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

घ’ट’ना के कसरी भएको हो भन्ने बारेमा स्थानीयसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

कमेन्ट गर्नुहोस्

सम्बन्धित समाचार