images
हाम्रो बारेमा

आजको विश्व सूचना, सञ्चार अनी प्रविधिको हो । संचार र प्रबिधी आमनागरिकको जिबनशैली बनिसकेको छ । विश्वको सन्चार बिकासबाट नेपाल पनी टाढा रहन सक्दैन । आजको दिनमा आम नागरिकमा सूचनाको पहुँच बढ्दै गएको छ । इन्टरनेटको पहुच विस्तार संगै राष्ट्रको विविध पक्षहरू (सामाजिक , आर्थिक , राजनीतिक , मनोरञ्जन) को वास्तविक गहिराईमा पुगेर सत्य तथ्य अनि खोज मुलक खबरहरु सम्पूर्ण नेपालि समक्ष्य पुराउने उदेश्यले यो अन्लाईन स्थापना भएको हो। सूचनाको हक जनताको नैसर्गिक अधिकार हो ।

त्यही अधिकारलाई सुरक्षित गर्ने उदेश्य अनुरुप सत्य तथ्य अनि खोज मुलक पत्रकारितालाई सार्थक बनाउने प्रयत्नमा हामी निरन्तर लागि परिरहनेछौ ।वर्तमान नेपालको परिवेशमा सूचनालाई जस्ताको तस्तै जनमानसमा प्रभाकारी ढङ्गले पुर्याउने एउटा भरपर्दाे माध्यम बन्ने छौ।