images
   ४ आश्विन २०७६, शनिबार २१:१३  
image

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानका केही फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यति तस्बिरहरुमा सुहाना हाँस्दै डान्स स्टेप गरिरहेकी छिन् । इन्स्टाग्राममा केही ट्रोलर्सले उनका बारमा अनौठो प्रतिकृया दिएका छन् । अमेरिकामा बस्दै आएकी सुहानाका फोटोहरु समयसमयमा भाइरल भैरहन्छन् ।

फोटोमा उनि कहिले मेकअप गरिरहेको कहिले साथीहरुसँग रमाइलो गरिरहेकी देखिन्छिन् । सुहाना भर्खरै न्ययोर्क विश्व विद्यालयको फिल्म स्कूलमा भर्ना भएकी छिन् । विश्व विद्यालयमा गएको सुहानाको फोटो उनकी आमा गौरी खानले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

सुहाना पढाइका साथै डान्स पनि सिक्दै आएकी छन् । पढाइका साथै उनि सुहाना साथिसँग रमाइलो गरिरहेकी देखिन्छिन् । कलेजका साथीहरुसँग उनका फोटोहरु बाहिर आइरहेका हुन्छन् । हेर्नुहोस् उनका केही तस्बिरहरु