१ पुष २०७६, मंगलवार १३:४३  


image

ललितपुर । भनिन्छ नि दुख न त बाजा बजाएर आउछ न त सनाई फुकेर नै । जब पर्छ तब थाहा हुन्छ कि आखिर दर्द पिडा भनेको के हो ? त्यतिबेला थाहा हुन्छ हाम्रो जिबन मरणस“ग कति गहिरो आत्मियता या भनौ मित्रता छ । सोच्न पनि सकिदैन जब आफूलाई नसोचेको पिडा आइलाग्छ । तपाई आफै सोच्नुस त सामान्य उपचार गराउन गएकी युवतीलाई तिम्रो किडनी फेल भएछ भन्दा कस्तो भएको होला ।

एउटा मात्र हैन जब दुईटा भन्ने कुरा गर्दा आमा र बाबाको मनमा कति रोदन रोए होलान । २१ बर्षको उमेरमा सपनास“ग खेल्दै गरेकी सुष्मा तामाङलाई जब यो कुरा थाहा भयो त्यो दिन देखि कोठामा चुकुल लगाएर एक्लै रुने गर्छिन । सोच्छिन कि मेरो पनि अरुको जस्तै जिन्दगी भईदियोको भयो कस्तो हुन्थ्यो होला ? उनको यो दर्दनाक अवस्थाको भिडियो हेर्नुहोस र आफै सोच्नुस यो उमेरमा यस्तो बज्रपात पर्दा कति पिडा हुन्छ होला । भिडियो हेर्नुहुदैछ भने सहयो स्वरुप एक एक सेयर पनि गर्नुहोला


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन