२ पुष २०७६, बुधबार १४:३०  


image

ज्ञानेन्द्र शाही पूर्व आएका छन् । नागरीक सचेतना गराउने कार्यक्रम अन्तर्गत शाही पूर्व आएका हुन् । यसै बिषयमा रहेर राष्ट्रीयता टिभीले ज्ञानेन्द्र शाही संग कुराकानी गरको छ ।
‘यहाँको बजेटिङी, सरकारले के-के कामहरु गरीरहेको छ ? यि कामहरुका लागी नागरीक् सचेत गराउन आएका हौँ ।’ साहिले जानकारी दिए ।

तपाईको योग्यताको कारणले तपाईलाई अभियानबाट निस्कासित गरीयो भन्छन् नि , के हो ? प्रस्ट पारीदिनुहोस्, भन्ने प्रश्नमा शाहि भन्छन् ‘म चार्टर एकाउन्टेन, योग्यता पुग्नलाई पढाई गरेरै सारा संन्सार हुने भए खड्ग प्रसाद ओली प्रधाण मन्त्री न हुनु पर्ने हो नि त ।

तपाई प्रचण्डको नजिक हुनुहुन्छ भन्छन् नि के हो ? भन्ने अर्को प्रश्नमा उनि भन्छन् ‘ म प्रचण्ड नजिक भएको भए, अस्ति चितवनमा भाला खान्थे । कुराकानीको क्रममा रबि लामिछानेको ‘द लिडर’ रियालीटि सो को बारेमा उनले यस्तो टिपडी दिएका छन् । भिडियो हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन