१५ पुष २०७६, मंगलवार १८:१८  
image

काठमाडौं । आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कु’टपि’ट गरी ह’त्या गरेको अ’भियोगमा भिमदत्त नगरपालिका–१८ सु’कुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मा’दक प’दार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कु’टपि’ट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कु’टपि’टबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, विर्तामोड नगरपालिका–६ खानेपानी ट्यांकी बस्ने २४ वर्षीय रुपेश विश्वकर्मालाई ब्रा’उनसु’गर जस्तो देखिने पदार्थ १ सय १३ ग्राम ४ सय ३० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विर्तामोड नगरपालिका–५ स्थित रत्नसुपर मार्केटमा ला’गूऔ’षध ब्रा’उनसु’गर खरिद बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई १ ग्राम ला’गूऔ’षध ब्रा’उनसु’गर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।

विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको ब्रा’उनसु’गर जस्तो देखिने पदार्थ अन्दाजी १ सय १२ ग्राम ४ सय ३० मिलिग्राम समेत फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

गाउँपालिका कार्यालयमा ब’म फेला

 ८ माघ २०७६, बुधबार १४:४५  

सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH