Skip
Bishal4You    १२ पुष २०७६, शनिबार १३:५९  


image

ईस्वी संवत्को नयाा वर्ष २०२० नजिकिए सागै यो वर्ष कस्तो रहन्छ भन्ने जिज्ञाशा आमसर्वसाधारणमा हुन्छ नै । ऐलेसम्मको समय जेजस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै । विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव सगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो ।

ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अप्नाउनु पर्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ । यसै सन्दर्भमा यिनै कुरालाई विचार पुऱ्याएर आउादै गरेको नयाा वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल प्रतिभाशाली चर्चित ज्योततिषी डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहााहरुको लागि प्रस्तुत् गरिएको छ । आशा छ हेरेर फाइदा उठाउनु हुनेछ

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH