८ माघ २०७६, बुधबार १५:०५  
image

धनुषाका ३९ वर्षीय उमेश यादव मृ’त्युद’ण्डलाई जितेर नेपाल फर्किएका छन् । पाकिस्तानी सहकर्मीको ह’त्या आ’रोपमा उनलाई साउदी अरेबियामा मृ’त्युद’ण्डको स’जाय सुनाइएको थियो । धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए। पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको ह’त्या गरेको अरो’पमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृ’त्युद’ण्डको स’जाय सुनाएको थियो।

उमेशलाई घाँ’टी का’टेर २४ घण्टा झु’ण्डयाउने अदालतले आदेश दिएको थियो। बैदेशिक रोगजागरिमा गएको केहि समयपछि विवादकै क्रममा पाकिस्तानी नागरिकको मृ’त्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले ह’त्या आ’रोपमा प’क्राउ गरी का’रबा’ही प्रक्रिया अघि बढाएको थियो। जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो। उनको जीवन रक्षाका लागि दुई वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमानस्थलमा स्वागत गरेका छन्।

उमेशले मृ’त्यु दण्डको स’जाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए। अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लड’मनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए। उनले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृ’तक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गु’हार गरेका थिए।

मृ’तक परिवार उमेशलाई बचाउन सकारा’त्मक भएपछि अभियन्ता राय ब्ल’डमनीलगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृ’तक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लड’मनी’ समेत दिएपछि उमेश जेलबाट रिहा भएका थिए।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH