२० फाल्गुन २०७६, मंगलवार १८:३०  


image

नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गु’रौ लामिछाने वि’वादमा तानिएकी छिन् ।सो रो’गको भ्या’क्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्।

घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी उनले रेग्मीसँग स’हयोग मागेर सू’ई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दा’हिने हातमा घो’पिन पुगेको थियो।तर उनी ता’लिमप्राप्त नभएको पी’डित युवतीले दा’वी गरेकी छिन्।

पी’डित युवती कञ्चन रेग्मी पी’डित

युवतीले लामिछानेले आफ्नो हातमा भ्या’क्सिनसहितको सू’ई घो’टेर कुनै वा’स्तै नगरी हिँडेको र आफूले अनेकन मा’नसिक त’नाव खे’प्नुका साथै हात न’राम्ररी सु’न्निएको बताइएकी छिन्। पटक पटक जानकारी गराउँदा लामिछानेले घ’टनाबारे चासो नदिएको भन्दै पी’डित युवतीले चर्को आ’लोचना गरेकी छिन्।

पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लै’जान अ’नुरोध गरेपछि लामिछानेले अनेक ब’हाना बनाएर टा’रेको पि’डित युवतीको भनाइ छ।

भिडियो पिडित युवतीको फेसबुकबाट

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH