२५ मंसिर २०७६, बुधबार ००:१७  
image
Loading...

काठमाडौँ, मंसिर २४ । तेह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले लगातार ४ स्वर्ण जित्दै नयाँ किर्तीमानी कायम गरेकी छिन् । लण्डनमा बसोबास गर्ने गौरिका सिंहले लगातार ४ स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

घरेलु दर्शकको उत्साहले मेरो सातो लियो, गौरिकाले आफ्ना लागि आएका समर्थकबारे टिप्पणी गर्दै भनिन्न, ‘यो ओलम्पिकमा हुने चियर्स जत्तिकै थियो।’ ४ स्वर्ण जितेपछि मिडियालाई प्रतिक्रिया दिँदै गौरिकाले भनिन् धेरै मानिसले आफूलाई बाहिर बसेका कारण विदेशी भएको टिप्पणी गर्ने गरेको प्रति उनले दुस्ख व्यक्त गरिन्। धेरैले बाहिर बस्छ भन्छन्, नेपाली होइन भनेर भन्छन्। यो मेरो स्वर्ण नेपालका लागि हो, उनले भावुक हुँदै भनिन् । हेर्नुहोस् भिडियो

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH