Skip
Bishal4You    १७ पुष २०७६, बिहीबार ००:०७  


image

कतारको जेलमा परेका बिनोद रानाभाटका लागि देश तथा बिदेशबाट सहयोगीहरुले दिल खोलेर सहयोग गरे । बिनोद रानाभाट बचाउ समितिको खातामा चाहिने ८२ लाख भन्दा बढि रकम जम्मा १ करोड २१ लाख जम्मा भयो । तर बिनोद आम माफी पाएर एक रुपैंया पनि तिर्न नपर्ने गरी नेपाल आए । अहिले उठेको उक्त रकमलाई लिएर सामाजिक सन्जालमा अनेक बहस हुन थालेको छ ।

वास्तवमा उक्त रकम अहिले सहयोगी नेपाल नामक सँस्थाको खातामा छ । पिडितहरुलाई बसो रकम सहज ढँगले बाड्नकै लागि उक्त रकम सँस्था खोलेर राखिएको थियो र हालसम्म बिभिन्न पिडितहरुलाई ४८ लाख बाडिसकिएको पनि छ । अब बाँकी रकम कहाँ छ ? यस बिषयलाई लिएर सामाजिक अभियन्ता शिशिर भण्डारी र अर्जुन भुषाललाई सामाजिक सन्जालमा कतिले कति आरोप पनि लगाएका छने् तर अर्जुन र शिशिर बाँकी पैसाको प्रमाण सहित मिडियामा आएका छन् । भिडियो हेर्नुस

तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH