images
   १७ आश्विन २०७६, शुक्रबार २२:०२  
image

काठमाडौं । सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ । अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ । डीभी भर्न कुनै शुल्क लाग्दैन ।

https://dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ । सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ । हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश