४ पुष २०७६, शुक्रबार ०२:४८  
image
Loading...

पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।

यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो । भिडियो हेर्नुस

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH