६ चैत्र २०७६, बिहीबार १६:२९  


image

यि हुन गुल्मी ठूलोलुम्पेककी पुष्पान्जली क्षेत्री जो अहिले काठमाडौमा अध्ययनको शिलशिलामा छिन । यता उनको बसाई छ, पढाईस“गै आफू कलाकारितामा जोडिन चाहेको या भनौ रुची राखेर यो क्षेत्रमा छुट्टै पहिचान बनाउन चाहेको उनी बताउछिन ।

गलबन्दी देखि लिएर पछिल्ला समयका सबै चर्चित गितहरु यसरी मिठास भरेर आफनै सव्रमा गित गाउदा उनले लटठ पार्छिन ।

तपाईलाई लाग्न सक्छ कि उनको शरीरमा लगाएका कपडाले गर्दा उनी हाइलाटमा आउन सक्छिन तर तपाईले यो भिडियो अन्त्यसम्म हेरेर थाहा पाउन सक्नुहुन्छ कि उनी निकै प्रतिभाशाली र स्वरमा जादू भएकी मान्छे हुन । आफूलाई मनपर्ने सेलीब्र्टी अनमोल केसी बताउने उनी यो क्षेत्रमा गायनसगै मोडलिङमा पनि जम्न चाहन्छिन ।

राम्रो शरीरको बनावटले पनि उनलाई साथ दिएको छ । र अब छिटटै यही भिडियो मार्फत कसैले अफर गरे आफू यो क्षेत्रमा आउन चाहेको उनी बताउछिन, हेरौ उनको यो मोहित पार्ने कला, मनपरे एक एक सेयर अबश्य गर्नुहोला

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH