१५ पुष २०७६, मंगलवार २३:५५  
image
Loading...

एजेन्सी । मानिसहरुको आ–आफ्नै इच्छा र बानी हुन्छ । कसैको स्वभाविक बानी हुन्छ भने कसैको अस्वभाविक बानी र इच्छा हुन्छ । अस्वभाविक बानी भएका मानिसको इच्छा सुन्दा पनि अचम्म लाग्ने गर्छ । तर, कुनै आङ नै सिरिङ हुने खालका हुन्छन् । हो, यस्तै बानी भएको युवती छन्, अमेरिकाको क्यालिफोर्नियामा । उनको बानी सुन्दा जो कोही अचम्ममा मात्रै होइनन्, कसरी आफ्नो इच्छा पूरा गर्न सक्लिन् भन्ने लाग्छ ।

क्यालिफोर्नियामा बस्ने ३१ वर्षीया मिशेल नाम गरेकी यी युवती पेशाले ट्याटु आर्टिस्ट हुन् । तर, उनी कयौँ वर्षदेखि मानिस र जनावरको आलो र*गत पिउँदै आएकी छन् । एक टिभी च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले आलो र*गत पिउने आफ्नो अजिव बानीकाबारेमा खुलाशा गरेकी हुन्।

उनका अनुसार उनलाई एक हप्तामा लगभग ३७ लिटर र*गत चाहिने बताए । १८ वर्षको उमेरमा डिप्रेशनमा पर्दा आफ्नै शरीरबाट आएको रग*तलाई पिउने सुरु गरेको बताएकी उनले त्यसयता बानीको रुपमै विकास भएको जानकारी दिइन् । उनकाअनुसार आलो र*गत उनलाई स्वादिष्ट लाग्छ । मानव र*गत पिउनको लागि मानिसहरुको शरीरमा नीडलको प्रयोग गर्ने गर्छिन् ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH