१३ आश्विन २०७६, सोमबार १४:१८  


image

काठमाडौं, अस्पतालको बेडबाटै नेपाल नागरिक अभियानाका अभियन्ता ज्ञानेन्द्र शाहीले हिजो मात्रै हरेक नेपालीको घर,आगन र दैलोमा टेकेको नेपालीहरुको महान पर्व बडादसैको सुभकामना व्यक्त गर्नुभएको छ।

वडादसैँ २०७६ को देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालि दाजुभाई, दिदि बहिनि,आमाबुवालाई सुभकामना छ,भन्नुभयो। बोल्न अप्ट्योरो भएर पनि उहाले पत्रकारसग बोल्दै भन्नुभयो: यो देश हामि सबै नेपालीको हो। सबैले देशको बारेमा नसोचे सम्म केहि हुदैन। म एक्लैले मात्र देशको परिवर्तन चाहेर केहि हुदैन। सम्पूर्ण नेपालिले चाहे मात्र परिवर्तन आउछ।

आज ३ दिन भैसक्यो उहालाई ज्यान मार्ने गरि हमला भएको। भ्रस्टाचारको बिरुद्दमा बोल्दा मान्छे मर्ने गरि हमला गर्नु अपराध हो। संबैधानिक मौलिक वाक स्वतन्त्रामाथि जसले दु-साहस गर्यो,उसलाई सजाय हुनैपर्छ।


कमेन्ट गर्नुहोस्


विज्ञापन

सम्बन्धित समाचार

ताजा अपडेट


Like Us



सूचनापाटी


KEEP IN TOUCH


विज्ञापन