१६ आश्विन २०७६, बिहीबार २१:३३  


image

रुपन्देहीमा विषालु च्याउ खाँदा एकै घर परिवारका ९ जना बिरामी परेका छन् । बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । विषालु च्याउ खाँदा सम्मरीमाई गाउँपालिकाका वडा नम्बर ६ का स्थानीय रामपुजन यादवको परिवारका सदस्य बिरामी परेको प्रहरीले जनाएको छ ।

गएराति च्याउ पकाएर खाएपछि उनीहरुमा बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH