images
   ५ आश्विन २०७६, आईतवार १४:१४  
image

नेपालमा कुनै न कुनै समय कोहि न कोहि भाईरल हुने चलन छ हिजो आज। ११ बर्षिय कमला घिमिरे जो धादिङको एक गाउँमा जन्मिएर हुर्किएकी एक हुनाहार परिभा हुन। उनको गाएन र कला देखेर सबैले प्रशंसा गरेका छन भने उनले यस अघिनै चर्चित गाएक राजु परियार , रविन लामिछाने लगायतका कलाकार संग घम्साघम्सी दोहोरि गाएकी छिन।

उनले गएको हरेक गीतहरु भाईरल भएका छन भने युटुबको ट्रेण्डमा कमला घिमिरे नै छाईरहेकी छिन। अहिले फेरी कमला मिडियामा आएकी छिन। धादिङबाट काठमाडौं गएर चर्चित लोक दोहोरि कार्यक्रम इन्द्रेणीमा गैर उनले गाएक राजु परियार संग घम्साघम्सी दोहोरि गाएकी थिईन।

अहिले फेरी उनको दोहोरि गीतहरु चर्चित हुँदै छ। उनले गएकी दशैं विशेष गित भाईरल भएको हो। हेर्नुहोस यो भिडियो।

मेलिना बनिन् मुस्ताङ सुन्दरी (भिडियाे)

 १६ आश्विन २०७६, बिहीबार २१:५८