१६ पुष २०७६, बुधबार २२:५०  
image
Loading...

काठमाडौं । कक्षा ११–१२ को परीक्षा फारमबारे अत्यन्तै महत्वपुर्ण जानकारी आएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फारम खुला गरेको बताएको छ ।

कक्षा ११ र १२ का नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षार्थीले माघ १५ गतेसम्म आवेदन फारम भरि आ–आफ्नो कलेज–क्याम्पसमा बुझाउन भनिएको छ । थप जानकारी तल राखिएको छ, सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH