१२ आश्विन २०७६, आईतवार १३:०८  


image

काठमाडौ । आज बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प फिलिपिन्समा गएको हो । यहाँ समयसमयमा यस्ता खालका शक्तिशाली भूकम्पको धक्का महसुस हुने गर्दछ । जानकारी अनुसार यो ६.३ रेक्टर स्केलको रहेको बताइएको छ ।

यसको गहराई १० किमी भित्र रहेको जानकारी दिइएको छ । बलुत १३८ किमी भित्र यसको केन्द्र भएको अनुमान गरिएको छ । भुकम्पको क्षतिबारे कुनै जानकारी आइ नसकेको भए पनि ठुलो क्षतिको आशंका गरिएको छ । स्थानीय समय अनुसार भुकम्प आज बिहान १० बजे आसपास आएको थियो ।

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार

उत्तर कोरियाली नेताबारे थप गम्भीर खुलासा

 ११ जेष्ठ २०७७, आईतवार २२:४६  

ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH