३० फाल्गुन २०७६, शुक्रबार ०७:३५  


image

कृष्ण कंडेलको इन्द्रेणीमा नाचेर भाइरल भएकी सम्प्रिया खड्का मिडियामा आएकी छिन । उनि इन्द्रेणीका संचालक कृष्ण कंडेललाई आफ्नो गड फादर मान्छिन । गाउँमा हुर्केकी सम्प्रियाले कहिल्यै इन्द्रेणी हेरेकी रहिनछिन । अकस्मात कंडेलको टिम पुगेपछि हौसला मिलेछ । उनको डान्स मन पराएर कृष्ण कंडेलले राजधानी बोलाएका रहेछन ।

उनि यो समय इन्द्रेणीको कर्मचारी भएर काम गर्छिन । उनिमाथी केहि कलाकारले कु दृष्टिले पनि हेरेको बताउछिन । एक रा त सु त्न आ ईजा भिडियो खेलाउछु भन्ने अफर समेत गरेको र त्यस्ता कलाकारदेखि टाढै रहेको उनको भनाई छ । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै सम्प्रियाले फेसबुकमा अ श् िल ल भिडियोहरु आउने गरेको बताईन् । साथै दोहोरी साँझमा नाच्दा आफुमाथि यस्ता घटना घटेको पनि बताईन् ।

भिडियो हेर्नुस

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
ताजा अपडेट
Like Us
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH