images
   १० आश्विन २०७६, शुक्रबार २१:४४  
image

काठमाडौं /बाल गायक अशोक दर्जी , गायक तथा संगीतकार टंक बुढाथोकी र उनका छोरा ए आर बुढाथोकीको नयाँ गीत मन बिनाको धन ठुलो दुई अर्थात बा आमा बजारमा आएको छ। अशोक दर्जीको पहिलो गीता मन बिनाको धन ठुलोको अपार सफलता पछी मन बिनाको धन ठुलो दुई सार्वजनिक भएको हो। पहिलो गीतलाई दर्शकले अत्याधिक साथ र सहयोग गरेका थिए भने दोश्रो गित पनि एकदमै राम्रो बनेको निर्माण पक्षले बताएका छन।

यस गीतमा स्वर बाल गाएक दुई अशोक दर्जी त ए आर र गाएक तथा संगीतकार टंक बुढाथोकीको रहेको छ भने गीतको शव्द कुनै समय बरिश्ठेको भूमिकामा रहेका शंखर आचार्यको रहेको छ। त्यस्तै गीतमा संगीत टंक बुढाथोकी को नै रहेको छ भने गीत टंक बुढाथोकी युटुब च्यानल बाट सार्वजनिक भएको छ।त्यस्तै यस गीतको भिडियोमा चर्चित त विश्व रेकर्ड राख्नेका कलाकारको नृत्य रहेको छ भने भिडियोलाई अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका छन। भिडियो हेर्दा उत्कृष्ट बनेको छ।१ वर्ष पहिले अशोक दर्जी भाईरल भए लगतै उनको पहिलो गीता मन बिनाको धन ठुलो सार्वजनिक भएको थियो। उनको त्यस गीतलाई १ दिनमै १२ लाख भन्दा धेरै पटक हेरिएकू थियो। त्यस पछी अशोक दर्जीको जीवनमा धेरै परिवर्तन आयो। भिडियो :

मेलिना बनिन् मुस्ताङ सुन्दरी (भिडियाे)

 १६ आश्विन २०७६, बिहीबार २१:५८