२९ पुष २०७६, मंगलवार २२:०१  
image
Loading...

काठमाडौं । साउदीको नजिकको मित्र मानिएको अमेरिकाले कडा कदम उठाएको छ । अमेरिकाले गत महिना हवाइ अड्डामा सामुहिक गो’ली हा’नाहा’नमा संलग्न भएको भन्दै साउदी सेनाका २१ जनालाई कारवाही गरेको जानकारी दिएको छ ।

२१ वर्ष पुरानो साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग गरेको भन्दै ती सैनिक अधिकारीहरुलाई आरोप लगाइएको छ । अमेरिकी महान्यायाधीवक्ता विलियम बारले बालबालिकाहरुमाथि अ’भद्र व्य’वहार गरेको आरोप पनि लगाएका छन् । गत डिसेम्बरमा भएको ह’मलामा तीन बालक मा’रिएका थिए । घटनामा आठ जना घाइते भएका थिए । एजेन्सी

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH