१२ पुष २०७६, शनिबार १६:२०  
image
Loading...

१२ पुस- ठ’गहरुको ठ’गि ध’न्दा यस्ता अचम्म अचम्मका हुन्छन जुन सुन्दा सबै आश्चर्य चकित हुन्छन । ठ’गि ध’न्दा नेपाल भित्र मात्र हैन भारत सम्म जोडिएको हुन्छ । यस्तै एक ठ’गि ध’न्दाको पर्दाफास पत्रकार अपिल त्रिपाठीले गरेका छन । उनको सम्पर्कमा आएका ठ’गिएका पिडितहरुले ति ठ’गहरुको पर्दाफास गरेका हुन् । भारतीय ठ’गहरुले भारतको चर्चित शो कौन बनेगा करोडपतिको नाम लिएर ठ’गि गर्ने प्रयास गरेका छन ।

ति भारतीय ठगहरुले इमो मार्फत सम्पर्क गरेर पुरस्कार परेको प्रलोभन दिदै उल्टो पैसा लु’ट्ने गर्दै आएका रहेछन । उनीहरुले २५ लाख भारतीय रुपैया पुरस्कार दिने तर प्रक्रियाका लागि उल्टै आफुलाई २५ हजार रुपैया पठाउनु पर्ने बताएपछि ठ’ग भएको प्रमाणित भएको हो ।

ठ’गिन लागेका एक युवक आफु लाइ इमोबाट बारम्बार यस्तो फोन आएपछि उनले अरु नेपाली नठगियुन भन्नलाई पत्रकार अपिलको सहयोग माग्दै उनकै कार्यालयमा पगेका थिए । कार्यालयमा पुगेर उक्त भारतीय नागरिकलाइ फोन गरि कहाँ पैसा पठाउने भनेर फोन गर्दै आइएमइमा गइ पैसा हाल्न अनुरोध गरेका थिए । बैंकको अगाडी गएर मलाई फोन गर्नु भन्दै उनले सिधा साधा मान्छेलाई लु’ट्ने गरेको यसै भिडियो बाट पनि प्रस्ट रहेको देख्न सकिन्छ ।

पैसा पठाउन उनको नाम थर र फोन नम्बर पनि चाहियो भनेपछि उनले सन्तोस तामाङ्गको नाम दिदै फोन नम्बर नचाहिने कुरा फोनमा भनेका थिए । फोन नम्बर नभई पैसा हाल्न मानेन भनेपछि उनले अर्को बैंक मार्फत पैसा पठाउन भनेका थिए ।

पैसा पठाउन लागेको म कुनै नम्बर चाहियो भनेपछि नेपालकै एउटा नम्बर पठाए जुन नम्बरमा फोन हा’न्दा लागेन कारण उक्त नम्बर गलत दिएका थिए । धेरै बेर कुरा गरेपछि पत्रकार त्रिपाठीले म गण्डकी टेलिभिजनबाट बोलेको अहिले तपाईसंग बोलेको सबै कुरा टेलिभिजनमा लाइभ आइरहेको छ भनेपछि उनले अपशब्द बोल्दै फोन काटी तुरुन्तै उक्त नम्बर ब्लक गरेका थिए । भारतीय नागरिकले यसरि सर्वसाधारणलाइ यस भन्दा अघि पनि यसरी नै ठ’गि गर्दै आएको थियो ।

हेर्नुहाेस् भिडियाेः

Loading...
तपाईको प्रतिक्रियापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
Loading...
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH