११ कार्तिक २०७६, सोमबार २०:२४  
image

लामो समय देखि चर्चामा रहेका अघोरी बाबाले पछिल्ला दिनहरुमा मान्छेहरुलाई ध’म्की दिन थालेको खुल्न आएको छ । एक जना साधु भएर किन विवाह गरेको भनेर सामाजिक सञ्जालमा प्रश्न आउँदा त्यस्ता व्यक्तिहरुलाई मा’र्ने उनले बताएका छन् । उनले हालै एक जना शारदा नाम गरेकी महिलासँग विवाह गरेपछि अर्को एकजना जंगे बाबाले कडा शब्दमा निन्दा गरेका थिए ।

जंगे बाबालाई ध’म्की दिदैं अघोरीले एक दुई लाख दिएर मा’र्न लगाउँछु भनेर ध’म्की दिएका हुन् । अहिले पनि आफुलाई बाबा बताउँदै आएका उनले श्रीमतीलाई माता बनाएका छन् । यो बीचमा उनकी नयाँ श्रीमतीको कतुर्त पनि बाहिर आएको छ ।

बाबाको बिहेलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन् । अघोर बाबाकी श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबा संग बिहे गर्ने बित्तिकै चर्चा चुलिएकी पाण्डेले गरेको कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएको भन्दै एक महिला अहिले मिडियामा आएकी छिन ।

ति महिलालाई दाई भन्दै अमेरिकन ग्रिन कार्ड होल्डरसंग बिबाह गरि दिएकी सारदाले ७० लाख मागे पछि बिबाह रद्द भएको उनले बताईन । उक्त बिहे भए पछि अहिले उनी घर न घाट कि भएकी छिन । आफुलाई न्याय चाहिएको भन्दै उनी मिडियामा आएकी छिन । थप भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रियाापन
सम्बन्धित समाचार
सर्वाधिक पढिएको
ताजा अपडेट
सूचनापाटी

विज्ञापन
KEEP IN TOUCH