सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झ डप, एक राउण्ड हवाई फा यर

 १८ जेष्ठ २०७७, आईतवार १०:१२  

images

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झ डप भएको छ। आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो।...

सेना परिचालन गर्ने र लकडाउन जेठ ३२ सम्म लम्ब्याउने सरकारको भर्खरैको निर्णय

 १८ जेष्ठ २०७७, आईतवार ०५:५२  

images

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।...